news-banner

काखीमुनि सानो प्वाल पालेर मुटुको भल्भ फेरियो

त्रिवि शिक्षण अस्पताल, महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा काखीमुनि सानो प्वाल पालेर मुटुको ‘माइट्रयल भल्भ’ फेरिएको छ ।